सपना छ आकाश छैन
इच्छा संसार रङ्गाउने
रङ्हरु सजिदैन आँखामा
एका एक मर्छ जिज्ञासा
शंका ले भरिन्छ निर्दोष आत्मा
हुरी चल्दैछ निर्जिउ म मा
सपना अब म जस्तै देखिन थाल्यो
नक्रात्मक मा अल्जेको मेरो अर्को छेउ
आकाश खस्छ अनी भन्छ मैले छोए आकाश
भौतारिन्दै दुल्छ अज्ञात सोच
फैलिन्छ ज्वला नरोकिने गरी
उबजाउँछ विनाशकारी सोच
सोच्छ - सोच्छ - सोच्छ - सोच्छ
सपना गुमाउरी जस्तै रहेछ
No comments:
Post a Comment