समालिनु नसक्ने गरि मैले पिए
रातलाई चिन्न थियो मैले पिए
बेहोश हुने गरि मैले पिए
अन्धकार सित डर लाग्थ्यो मैले पिए
बिवश भएर हिडिरहे सडक बिचमा
आँसु लुकाउदै आज फेरी मैले पिए
रित्तिन्दै थिए हर एक पलहरुमा
रित्तो छाती छाम्दै आज फेरी मैले पिए
त्यति बेला पनि नशा चढेको थियो
अहिले त झनै नशा भित्र घेरिएको छु सोच्दै थिए अब न पिउनु पर्यो भनेर अन्झानमा आज फेरी मैले पिए
No comments:
Post a Comment