अलि कति चोट दिन्छु
थोरै भए पनि ब्यथा पोख्छु
सके दुई थोपा आँसु झार्छु
धेरै जिवनी प्याश मेटाउछु
आएर रोई दिए हुन्छ तर
सुतेको हुन्छु न बिम्झाई दिनु
आँसुले कुनै खोला बन्दैन तर
तिमी कुनै सुखा बगर न बनि दिनु
रुखो यो उझाड मृत शरीरलाई
सम्बन्धको महत्व न सम्झाइ दिनु
तिमी भित्र लुकेको दुखाइलाई
समवेदनाको अर्थ न बुझाई दिनु
No comments:
Post a Comment