आज म हारेर
बिजयको ढोल
तिमी नबझाँउ
ध्वनि त छनिक मात्र हो
धेरै चित्कार गरेर आक्रोश
कसलाई गर्नु
बिष्फोट भएको भुकम तिमीलाई
कसरी देखाऊँनु
ध्वनिको प्रधुषण मा तिमी बाच्न सक्छौ
तिम्रो हर एक कोणलाई
प्रदुषित बनाई दिन्छ
तिमीले जितेर बजाको ढोलको
ध्वनि सित तिमी बाच्न सक्छौ
आज म हारेर
बिजयको ढोल
तिमी नबझाँउ
ध्वनि त छनिक मात्र हो
Friday, March 27, 2015
आज के भो मलाई
बिचलित भएर पनि खामोश छु
आज किन लम्बिन्दै छ रातहरु
अन्तिम छनको प्रतिक्षा गरे जस्तै
देखिन्दैन दियोको उज्यालो घामको
किरणमा
देखिन्दैन प्रतिबिम्ब रातको अध्यारोमा
नेत्रहीन भए जस्तो देख्दिन आफैले आफैलाई
ऐनाको अगाडी हेरे फेरी आफैले आफैलाई
गहिरो निन्द्रा बाट बिउजेर
म जिउदो हो की लास हो म
यो मेरो ओछ्यान हो की मेरो चिता हो
आज के भो मलाई
बिचलित भएर पनि खामोश छु
आज किन लम्बिन्दै छ रातहरु
अन्तिम छनको प्रतिक्षा गरे जस्तै
देखिन्दैन दियोको उज्यालो घामको
किरणमा
देखिन्दैन प्रतिबिम्ब रातको अध्यारोमा
नेत्रहीन भए जस्तो देख्दिन आफैले आफैलाई
ऐनाको अगाडी हेरे फेरी आफैले आफैलाई
गहिरो निन्द्रा बाट बिउजेर
म जिउदो हो की लास हो म
यो मेरो ओछ्यान हो की मेरो चिता हो
आज के भो मलाई
जीवनको एउटा अन्तिम छन् संसारलाई अन्तिमपल्ट गिजाए
जस्तो जीवनको एउटा अन्तिम यात्रा
गन्तब्य नभेटेर अलपत्र भएको जस्तो
जो पनि जन्मियो यो संसारमा
सबै रोएर जन्मियो यो धर्तीमा
हाँसी हाँसी कोही मर्छ भने
जीवनलाई नजिक बाट महसुस गरेको होला
जन्ममाई लिएर आएको रोधन
बाहिर हाँसे पनि मनमा जो पनि रोएकै हुन्छ
जीवनको एउटा अन्तिम छन्
संसारलाई गिझाँउन मन लाक्छ
जस्तो जीवनको एउटा अन्तिम यात्रा
गन्तब्य नभेटेर अलपत्र भएको जस्तो
जो पनि जन्मियो यो संसारमा
सबै रोएर जन्मियो यो धर्तीमा
हाँसी हाँसी कोही मर्छ भने
जीवनलाई नजिक बाट महसुस गरेको होला
जन्ममाई लिएर आएको रोधन
बाहिर हाँसे पनि मनमा जो पनि रोएकै हुन्छ
जीवनको एउटा अन्तिम छन्
संसारलाई गिझाँउन मन लाक्छ
Thursday, March 26, 2015
कती सम्झे कती भुले
अतितका मिठा पलहरु
चौतारीमा थकाई बिसाई
गोरेटोमा यादहरु बिछाए
लालिगुराश संगको गहिरो सम्बन्द
बन्झ्यांङ अनि दाड़ाले गाई रहन्छ सारंगीको धुनमा गासेको पिरती
गाईने दाईले आहिले पनि गुनगुनाई
रहन्छ
रुख माथी लेखेको हाम्रो कथा
नेउली चरी जंगलमा सुनाउदै हिड़छ
हिमाललाई साक्षी राखी खाएको कशम
पानी बनि बगी रहन्छ

Wednesday, March 25, 2015
छरपसटिएका मेरा सपनाहरु
कहिले हावा माथी उड़ीरहेको
कहिले बाटोमा लम्पसार सुतिरहेको
कहिले मधिराको प्याला भित्र नाचिरहेको
निरन्तर हिड्छण पैताला कहिले नरोक्ने गरि
पौरीरिन्दै गर्छन कल्पना कतै दुबी पो जाने हो की
पानी भएर पनि प्याश नमेटिने आत्मा
रोक्न खोजेर रोक्न नसक्ने मिर्तु
बादल बाट पानी निचोर्न खोजे जस्तै तारा र जुनलाई हाशो मागे जस्तै
कहानी लेखी सकेर थाकेको कलम जस्तै

Tuesday, March 3, 2015
बाशँको चित्रा बाट छिरेको घामको किरण
जब मेरो आङ न्यानो भई
मलाई नयाँ जिवनी को प्रोत्सहन गर्छ
बेथहोवेन को कता कता कोरल सिम्फोनी बजेको धुनहरु आईरहेको सुन्छु
1824 AD को धुनले 2015 AD मा पनि मलाई मक्ख पार्छ
सिरक बाट टाउको निकाल्दै आफैलाई नयाँ जिवनी दिन खोज्छु
कालो रंगको नुनको चिया पिउदै
गहुको सुक्खा रोटी चिया संघ भिजाउदै
चित्रा बाट बाहिर घामको उज्यालो लाई चिहाउँछु कानँ थापेर त्यो धुन चिन्ने र बुज्ने
कोसिश गर्छु
त्यसँ संगीत भित्र आफ्नो परिचय खोजिहिद्छु
त्यसँ भित्र सस्कृति र भाषा पल्टाई हेर्छु
नौलो लाग्छ सबै कुरोहरु
बजेको हुँदैन त्यहाँ बिनायो र मादल
तर पनि किन छोएको यो मुटुलाई
कुनै नाता छैन रगतको त्यो धुन सित
न भाषा न बोलिकै नाता छ त्यो
संगीत संघ
पुरानो ईस्त कोट निकाल्छु धाका टोपी ढल्काउँछु यसको इतिहाशलाई पनि पल्टाई हेर्छु
कता कता आफ्नो मौलिकता हराएको महसुस गर्छु
फेरी पनि त्यो लगाएर आफ्नो चिनारी बचाऊँन खोज्छु
धेड़ो र गुन्द्रुक को स्वाद लिन्दै
अरुको लडाई मा आफै होमिएको सम्झना गर्छु
आफ्नो ज्यानको दाऊ लगाएर ज्यान घुमाऊन सम्म त्यार भएको
म मुर्ख भएर बिर भएको या म बिर भएर मुर्ख भएको
प्रश्न गरेर उत्तर कसैले दिएको छैन
उत्तर दिएर उनीहरुले मलाई प्रश्न गर्छ होला
न उत्तर दिन्छ न प्रश्न नै सोदछ
बेथहोवेन को दुन सुन्दा अहिले थाहा भयो
पहिलो बिश्व युद्ध दोस्रो बिश्व युद्ध
फ्रान्स , इटली , जर्मन को गोला बारुद संग आएको धुन हो त्यो
अब आँउने गोला बारुद आफ्नो मौलिकताको धुनहरु बोकेर आएको होश
त्यो धुन सुन्दै आफ्नो माटोमा हराएको चिनारी र आफ्नो संस्कृति को लडाई लर्न परोस

Subscribe to:
Posts (Atom)