छेवाङ लामाका रचनाहरु
Friday, March 27, 2015
घुम्टो भित्र बाट चियाको
बिदाई को छन् कहाँ भुल्न सक्छु
मुतुभरी मलाई सपना मात्र छाडेर
पराई भएको दिन कहाँ भुल्न सक्छु
टुक्रा टुक्रा भएको मेरो भाव
चारैतिर छरिएको कहाँ देखेउ
कुल्चिएर हिड़ेको तिम्रो माया
फर्केर पैतालाको छाप कहाँ हेरेऊ
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment