कहाँ बस्यो होला यो मन
अहिले किन बतासियो यो मन
नजिक हुँदा केही नभन्न सक्ने मन
नहुँदा किन खोज्छ यो मन
धुरु धुरु रुन्छ यो मन
काडाँले बिजाए झैँ दुख्छ यो मन
ओइलिएको भए पनि रोझ्छ त्यँही फुललाई यो मन
ऋतु बध्लियो बध्लिएन यो मन
कठोर भएर बसीरह्यो यो मन
थोकर खायो लड़ेन यो मन
हारेर पनि हारेको छैन यो मन
No comments:
Post a Comment