छरपसटिएका मेरा सपनाहरु
कहिले हावा माथी उड़ीरहेको
कहिले बाटोमा लम्पसार सुतिरहेको
कहिले मधिराको प्याला भित्र नाचिरहेको
निरन्तर हिड्छण पैताला कहिले नरोक्ने गरि
पौरीरिन्दै गर्छन कल्पना कतै दुबी पो जाने हो की
पानी भएर पनि प्याश नमेटिने आत्मा
रोक्न खोजेर रोक्न नसक्ने मिर्तु
बादल बाट पानी निचोर्न खोजे जस्तै तारा र जुनलाई हाशो मागे जस्तै
कहानी लेखी सकेर थाकेको कलम जस्तै
छरपसटिएका मेरा सपनाहरु
No comments:
Post a Comment