कती सम्झे कती भुले
अतितका मिठा पलहरु
चौतारीमा थकाई बिसाई
गोरेटोमा यादहरु बिछाए
लालिगुराश संगको गहिरो सम्बन्द
बन्झ्यांङ अनि दाड़ाले गाई रहन्छ सारंगीको धुनमा गासेको पिरती
गाईने दाईले आहिले पनि गुनगुनाई
रहन्छ
रुख माथी लेखेको हाम्रो कथा
नेउली चरी जंगलमा सुनाउदै हिड़छ
हिमाललाई साक्षी राखी खाएको कशम
पानी बनि बगी रहन्छ
कती सम्झे कती भुले
No comments:
Post a Comment