सडक बनेका छन टेक्दै हिड्ने पाइताला
आज देउता बनेका छन
उसलाई भनि जोगाएको माया
चोटहरुले घाइते भएका छन्
सेतो रुमालले बादेको पिरती
अविश्वास को रंगले पोतिएका छन्
के हराएको छ र के खोजेको अहिले पनि खोजिनै रहेको छ
शिरिफ एउटा सपना मात्र थियो
त्यसै सडक मा किल्चिएको छ
No comments:
Post a Comment