Monday, July 11, 2016

आँधा लुकेको जुनलाई हेर्छु
लाजले घुम्टो ओडे झैँ लाग्छ
झरी लझाउदै नाचेको हेर्छु
नर्तकी को नृत्य जस्तो लाग्छ

गीत गुन गुनाउदै जब मेरो सामु बस्छ
समुन्द्रको तरंग सित माझि दाईले
मायालुको सम्झना गरे झै लाग्छ
अन्धकार लाई चिर्दै जब उसको आवाज गुन्जिन्छ
चित्रकार अनि रङ को सम्बन्ध झैँ लाग्छ

No comments:

Post a Comment