काडे तार ले बिभाझन गेरेर
एउतै भुमी दुईता बानाए झैँ
आकाश पनि बिभाझन भएछ
खोला नाला पनि बिभाझन भएछ
एउतै सपना थियो त्यो पनि
अब आफ्नै आफ्नै देख्ने भएछौ
एउतै बाटोको सह यात्री थियौ
आफ्नै आफ्नै गन्तब्य खोज्ने भएछौ
सुद्ध , निशल पवनमा श्वास फेर्थ्यौ
दुषित वातावरन् आज हामीले बनाएछौ
No comments:
Post a Comment