आँखा भित्रको माया मा नलुक भन्छु
बगी जाने आँसु सित झरी जाउँला
लझालु मुस्कान भित्र नहराऊ भन्छु
भित्रको लुप्त हासो झन् भयानक पाउँला
बिहानीको सिटलाई घाम सत्रु भए झैँ
ढल्दै गरेको दिनलाई रात दुस्मन भए झैँ
बिदुवालाई सिन्दुरले उदास पारे झै
थकित पाइतालाले अन्त नभेटे झैँ
कतै कही यहाँ बाट लोप भइ जाउँला
No comments:
Post a Comment