Wednesday, February 15, 2017

तिम्रो मुस्कानमा अपुरो चेहेरा देखे
तिम्रो प्रितमा एउटा अँधुरो धर्कन देखे
तिम्रो उपस्थितिमा तिम्रै अभाव देखे
तिमी भित्रनै तिमी अपरिचित देखे

कतै भ्रम र अन्यौलको माझ त छैनौ
कतै बिना विवेक र बिना सचेत त छैनौ
जीवनीको चिराग खोज्दै हिड्दा
कतै औसीको रातमा अल्लमल्ल पेरेको त छैनौ

No comments:

Post a Comment