माथी आकाश गर्जिन्दै जान्दा मुनी खोला आतंककित हुँदै गरेको हुन्छ
जुन तारा मौन भएर रमिता हेरेर बस्छ
हावा छटपटी गर्दै यता उती कुध्दै गरेको हुन्छ
अङ्गालो हाल्न नआउ बादल
कतै तिमी भित्र चत्यांग होला
बगी जाने पानी सागर नबन
कही पुगेर बाढीमा परिणत हौला
No comments:
Post a Comment