उड्ने बादल जस्तो उसको यो मन
बदलिने मौसम जस्तो उसको यो सहर
एउटा उ सित को पुरानो सपना
ओझल जीवनमा कहाँ हराई गयो
सिरानीले सोध्छ मेरो भावना
आँसु सितै तिमी माथी बगाई दिए
आँखा ले सोध्छ मेरा सपनाहरु
रात भर अन्धकार सित साती दिए
त्यो समय को,त्यो छन् बिहानी अनि साँझ
त्यो उदाउँ दै गरेको घाम त्यो निक्लन लागेको चन्द्रमा
त्यो एउटा जीवन, त्यो एउटा कथा
त्यो एउटा हासो ,त्यो एउटा रोधन
No comments:
Post a Comment