त्यो दिनको प्रतिक्षा मा छु
मेरो मुर्दा शरीर भुई मा लडेको हुन्छ
तिमी सित बिताएको मिठो पलहरु
यो छाती मा लुकाएर राखेको हुन्छु
त्यही मिठा सम्झना सित मलाई
चितामा जलाई देउ
सदाको लागी यो संसार छाडेको बेला
बिलाना नगर्नु काहाली काहाली न रुनु
आँसु र बेधना त जिउदो हुदै दि सके
बरु हासी हासी यो संसार बाट बिदा दिनु
सके मेरो क्रिया काम न गर्नु
बरु सके चाड पर्व झैँ खुसियाली मनाउनु
सदाको लागी यो संसार छाडेको बेला
No comments:
Post a Comment