जिन्दगीको कथा भित्र लुकेको कथा हो यो
एउटा हासो आँसु मा बदलिएको कथा हो यो कहिले सागर मा मोती खोज्दै गरेको कथा हुन्छ
कहिले माया भित्र बिस्वाश हराएको कथा हुन्छ
कति बदल्यो सिर माथिको आकाश
नबदलिने उनी आज किन हो बदलिएर पराई भएछ
हावाको बेग संग उडी रहनु पर्ने यो जिन्दगी
मेरो छेउ बाट हावा भइ कहिले बगी गएछ उनी थाहा नै भएन
छनिक मै लुटिन्छ एउटा आशा जिन्दगीको
हेर्दा हेर्दै कुल्चिन्छ पैताला मुनी
अन्जान एउटा चोखो माया जिन्दगीको
जिन्दगीको कथा भित्र लुकेको कथा हो यो
एउटा हासो आँसु मा बदलिएको कथा हो यो
No comments:
Post a Comment