Thursday, November 26, 2015

दुखी यो मन
दुखमा कम्जोर भइ गयो
मुस्कान पनि छाया जस्तो
पोको पारेको तिम्रो माया
आज अचानक फुत्की गयो
दुखी यो मन

भत्की सकेको मन्दिरमा
पुजारी खोज्दै हिडे
आस्था को दियो बाल्दा बाल्दै
हुरी ले किन हो दियो बुजाई दिए
म मातेर भगवानको बदनाम गरेको छुइन
मैले माफीको कुनै आशा राखेको छुइन

अचानक बाटोमा आज भगवान लाई भेटे
म मातेको थिएन मेरो बिस्वाश
उसले मलाई सोदे
मैले उसलाई भने दुई कतौरो पिएर आउछु
भत्केको मन्दिरमा फेरी आज हामी
भेट हुने

No comments:

Post a Comment