मेरो जीवनीको रंग पनि
सेतो र कालो त होला
कता कता सेतो होला ज्यादा कालोनै त पोतेको होला
ज्याँदा दाँतेर आफ्नो भुल लुकाउने
भेडा को छालामा म पनि त्यही बोसो त होला
सफेद झुठ बोलेर आफैलाई कालो रंग भित्र लुकाउने समाजको भद्र मानिस नै त होला. जादुगरले अलमल्ल (elution or elude) पारे जस्तै मेरो झुठ ले
म पनि अलमल्ल पारी दिन्छु
No comments:
Post a Comment