तिमीले पद्छौ भने एउटा कथा
लेख्छु
कथा भित्र तिम्रो लागी एउटा चिठी
समर्प्रित हुन्छ
तब पडनु जब तिमी देखी म टाडा
भएको हुन्छु
कथामा खुसीको दिन मात्र उल्लेख
गरेको हुन्दिन
त्यहाँ पिडाहरुलाई पनि अंगालेको
हुन्छ
बत्किएको बाटोमा लद्खरिएको पाइला
जीवन को हर मोडहरुमा पाउछौ
मैले लेख्ने कथा मा पनि त्यस्ता
टुटेको , फुटेको यादहरु समावेस
गरेको पाउछौ
न सोच म यहाँ भत्की सकेको भनेर
तिमीले सुन्छौ भने एउटा गीत सुनाउछु
सब्दहरुमा हाम्रो सम्बन्द ले प्रश्न गरेको पाउछौ
संगीतमा हाम्रो अतित रोईरहेको
पाउछौ
गाउँदा गाउँदै मलाई तिमीले
चुप चाप म एक्लै हराएको पाउछौ
No comments:
Post a Comment