Wednesday, November 18, 2015

उज्यालो देखी म धुर भए त के भो
पीडा मा अाँसु सितै म झरे त भो
रात लाई अङ्गालिन्दै हिडे त के भो
फुल सित काडा भएर फुले त के भो

पुर्णिमाको रात मा जब नाङ्गिनछ पिरती
एउटा हतास आत्मा बेहाल हुन्छ
अधुरो कहानीले जब आत्महत्या गर्छ
सुन्य आकास को गति त्यही बन्द हुन्छ

जल्दै छ मुटु आज किन हो कुनी
आत्मघात गर्ने मायालु लाई हेरेर
जिन्दगी म देखी ताडीनदै छ किन
हो कुनी
बिस्वाश आगोमा खरानी भएको हेरेर

No comments:

Post a Comment