म अनि म भित्रको तिमी
तिमी अनि तिमी भित्रको म
एउटा ज्वाला मुखी पहाड
एउटा हिम ले भरेको हिमाल
निर्जिउ पहाड मा फुलेको फुल
सहर को बगैचा मा फुलेको फुल
एउटा स्वच्छ वातावरण मा फुल्छ
एउटा प्रदुषण मा दक्मककाउ छ
फुल त फुल नै होनी दुवै
फरक उसको बासना मा पर्छ
सुन्दर उसको रंग हरुमा पर्छ
तर फुल त फुल नै होनी दुवै
No comments:
Post a Comment