रंग सबै चिन्छु
तर रंग भित्र म छुईन
सबैको आ-आफ्नै रंग होला
तर मेरो कुनै रंग छैन
रंगको पनि कति ठुलो भूमिका छ
हाम्रो समाजमा
रंगको लागि सबै त्यागी दिन्छ
सबै बिर्शी दिन्छ
सबै नाता तोडी दिन्छ
आखिर रंग मा त्यस्तो के शक्ति छ ?
रंगले मानव दार्शनिक पद्धतिलाई कसरी निर्वाहण गर्न सकेको ?
अच्चम छ !!!!!!!!!
No comments:
Post a Comment