अनौपचारिक सुचना आत्माको - हत्या
गरेको घोषणा गर्दैछु
त्यही पुरानो आत्मा भित्र
अब मलाई पाउने छैनौ
म भित्रको त्यो पुरानो म मा
मलाई बाच्नु छैन
म भित्रको आत्मालाई
नयाँ जीवन दिन्दैछु
नयाँ परिकारले बाच्न सिकाउँदैछु
कायरले आत्मा हत्या गर्छ
मैले म भित्रको सुन्धर आत्मालाई
हत्या गरेको
उफ्रन्ताको म भित्रको आत्मा
जालसाजी गर्ने , नकारात्मक सोच्ने
विनाशकारी , डाका
यस्तै यस्तै परिकारले अबको दिनहरु
बिताउने
No comments:
Post a Comment