सिउन फेरी सक्ने हुने भए च्यातिएको मनलाई सिलाउथे
आँसु , आँसु नभई पानी भइ दिए
जीवनको प्याश मेटाउने प्रयाश गर्थे
एना भित्र पुरानो तस्बिर हुने भए
पुरानो जीवनी फिर्ता माङ्थे
त्यो समय मा फर्केर म जान सक्दिन
समयलाई त्यो छन् मा लगेर आफैलाई
उभाउन पनि सक्दिन
यात्रा मात्र रहेछ समय त्यस भित्र म थिए
समय बग्दै गयो बग्दै गयो म पनि बगी रहे
No comments:
Post a Comment