मैले बुझेको हिज
आज भन्दा भिन्द थियो भोलि लाई धेखेको छुइन
मन मा लाग्छ कस्तो हुन्छ होला
लाग्छ हिज र आज भन्दा भिन्दै हुन्छ होला
आसा त हो मान्छेको
उज्यालो र खुशी हुन्छ होला
तर र यदि शब्दकोश मा न भइ दिएको भए
No comments:
Post a Comment