एउटा निर्दोष नारि थिए म
तिम्रो नाम थपी दियौ यो भाग्यमा
निशल भावना थियो यो हिर्दैमा
तिमीले कालो पोतो दियौ यो मनैमा
नारीले किन सहन्सिलता लिएर
जन्मनु पर्ने
नारीले के हिङ्शा सहेर यस संसारमा
बाच्नु पर्ने नारी जन्मनु अगि नै संसार न देखि
मर्नु पर्ने
नारी बिनाको संसार बामे सर्दै गरेको
बालकलाई सोध
नारी , फाटेको कपडा सिलौनालाई चाहिने
सियो र धागो हो
नारी ,
बलुवा बाट पनि फुल उमार्नु सक्ने
त्यो छम्ता हो
नारी ,
हो उनी मेरो आमा हो , मेरो श्रदा हो
हो उनी मेरो ममताको आचल
No comments:
Post a Comment