Wednesday, February 11, 2015

कोरिरहे भावना कागज भरी
कती सब्दलाई मेटाई पठाए
कती च्याती फाले कागज संगै
कती आँसुले पखाली पठाए

भावना खोज्दै हावा माथी उढ़ीरहे
जमीन माथी उसलाई भेत्न सकिन
समुन्द्रको गहिराई र उसको भावना
फरक केही पाउन सकिन
कोरिरहे भावना कागज भरी

ठोत्रो र मैलो कागज म
भावना त त्यँही नै हो
भावनाले कहाँनै उडाए पनी
अन्तको बाशँ यहिनै त हो
कोरिरहे भावना कागज भरी

No comments:

Post a Comment