Wednesday, February 18, 2015

जीवन के हो भनेर नसोद
एउटा घायते सिपाईलाई
माया के हो भनेर नसोद
एउटा घायल मुटुलाई

ओ सहीद,देशको निम्ती
बलिदान किन दियौ
ओ घायल,प्रेमको निम्ती
बलिदान किन दियौ

ओ सहिद तिम्रो बलिदान
चोकको बिचमा सजाएर
तिमी एउटा रमिता भएको छौ
ओ घायल मुटु तिम्रो प्रेम
चोक बिचमा मानिसको झुन्दो भित्र
निलाम गरि रहेको छ

No comments:

Post a Comment