घरबार छाडेर ऊ जंगल पसे
नयाँ संसारको निर्माण गर्ने
लर्दा लर्दै उसले घर परिवार बिर्षे
लर्दा लर्दै ऊ सहिद भए
उसको आत्मा अझै लड़ीरहेको छ
कराई रहेकोछ जंगल मा एक्लै
उसको श्रीमती बिवाहित हो बिदुवा हो उसले सिन्दुर पुछेको छैन
उसको नानीहरु बाबा छ या तुरो हो
उनीहरुले बुजेको छैन
आशै आशमा बलिदानहरू बिलिन हुन्दैछ
सहिदको सपना सहिद को सालिक हरु
दिनै पिछे यहाँ भत्काईरहेछ जलाई रहेछ
उनीहरु यहाँ मरेर पनि मर्न सकेको छैन
सपनाहरु बाटोमा किलचिन्दै हिड्छ सहरको नालिभरि बगीरहेको देख्छ
किन हो कुनी सबै अन्धा , लाटो , बहिरा भएको देख्छ उसले
No comments:
Post a Comment