म भित्र उठीरहेको आक्रोस
तेसै तेसै उम्लेर बाहिर आउन खोच्छ
बल्दै गरेको आगो भित्र पसेर
आफै भस्म हुने त होइन
यस्तै छ मानिसको चरित्रहरू
चरित्र भित्र आफैले कोरेको चित्र
मनपरी आफ्नै रंगहरु भर्छन्
आन्द्दोलन गर्छन
भिद्र्ह गर्छन
चिचौदै ,करौदै जीवनलाई बुज्न खोजीरहेका हुन्छन कतिपई मानिसहरु
अलपत्र भएर बाटो बिचमा हराईरहेका हुन्छन बिबेक नपुगेका
क्रान्तीहरु
अगी बढ्ने को पनी ताटो छन्
पछी पर्नेको कुनै गिन्ती छैन
कालो पत्ती बादेर आफै होमीनेको
कुनै कम्ती छैन
आक्रोशले भरेको मुटु
झुवालामुखी जस्तो बिस्फोट
हुनलागेका क्रोदहरु
मीरतुलाई समय मागेको जस्तो भएको छ
No comments:
Post a Comment