आज पिड़ा मा बाचेको बेला
अचानक खुशीको छन् यादँ आयो
आक्रोश भित्र जल्दै गरेको बेला
तिमी भित्र जिवनी हराएको यादँ आयो
कसरी तिमीलाई सम्झे होला मैले
तिमी भित्र म नभएको बेला
कसरी तिमीले मलाई भुलेउ होला
म नै यो संसार मा न भएको बेला
घाऊँ मा मलम लगाई दिने
देरै पाउछुँ यो संसार भरि
कसरी उसलाई अंगाल्नु यहाँ
तिमीलाई नै भुल्न न सकेको बेला
No comments:
Post a Comment