Friday, February 20, 2015

सुन्धर सब्द सझाउँदै कवितामा
मायाको फूलहरु सझाए
गीतहरुले प्रेमको माला गुन्दै
संगीतमा दुई मायाको धुन सझाए

घामले इन्द्रेणी को माला बनाई
ऋतु को साथ उपहार भेट दिन्छ
हिमालले पनि लजौदै भन्छ
बादल सित उड्दै मायाको गीत सुनाऊ भन्छ

सावन को झरी मधुर धुन
तिमीलाई आई अगालो हाल्छ
डाढामा फुलेको एउटा फुल तिमी
प्रकिति को एउतै फुल तिमी

No comments:

Post a Comment