म ढुर जन्दैछु तिमीलाई छाडेर
मुटु भरी तिम्रो माया बोकेर
अन्जली भरेको छ तिम्रो आशुँले
मोति बनाई शमालेको छु यो मुटुले
न सोचँ यो ठुलो सहरमा सन्चोले बसेको छु भनेर
तिम्रो कल्पना तिम्रो सपनाको साहाराले म यहाँ बाचेको छु
फर्केर त आउछु एक दिन
थाहा छैन साश हुन्छ हुन्दैन
म ढुर जन्दैछु तिमीलाई छाडेर
मुटु भरी तिम्रो माया बोकेर
No comments:
Post a Comment