कस्तो यात्रा ?
कसको यात्रा ?
कुन्चाई यात्रा ?
को सित यात्रा ?
जनम देखी अहिले सम्म को यात्रा
सिँधा ,बाङ्गो , उकाली , ओराली
सुख , दुख , हाशो , रोदन
सबै सबै देख्यो
अहिले सम्म को यात्रा भित्र
अब उफ्रान्तको मिर्तिउ सम्मको
यात्रा कस्तो हुन्छ होला ?
य़स्तनै त हुन्छ होला की अज डरलाग्दो हुन्छ होला थाह छैन
जीवन एउता यात्रा भन्छ
समई को साथमा यात्रा हुँदो रहेछ
त्यो समई भित्र जीवन यात्र हुँदोरहेछ
त्यो जीवन यात्रा भित्र मेरो यात्रा रहेछ
सजिलो ,साह्रो, फुलै फुल भएको काँडा भएको बाटो
यात्रा कस्तो हुन्छ थाहाँ छैन
आशा मात्र गर्नु सक्छु
जीवन यात्रा को भरोषा गर्न सक्दिन
सुखमै यात्राको सापना देख्न सक्छु
मिठो कल्पना गर्नु सक्छु
यात्रा त यात्रा नै हो
No comments:
Post a Comment