Saturday, February 21, 2015

जिन्दगीले किन यस्तो गरेको
सदा मलाई चोटै चोट दिएको
बाटोभरी थोकर खाँदै हिड़े
अज पनि बिष पीउने आग्रह गरेको

बिष पिएर मरी त दिन्छु
म मरेर तिमी जिउछौ भने
जब म मुर्धा सरीर लड़ेको हुन्छु
सेतो कफन ओड़ाउँने बाछा दिन्छौ भने
बिष पिएर मरी दिन्छु

बलिधान नसम्झ यसलाई
तिमी प्रतिको नितान्त माया हो
झुठो मलाई ठान्छौ भने
तिमीनै मात्र मेरो एउटा सत्य हो

No comments:

Post a Comment