बरफ जस्तो जमेर न बश
हिऊ जस्तो पानी भई पग्ली देऊ
पानी भयौ कुनै आकार दिन सक्छौ
बाटो भरि अनेकौ खुशियाली पाउनँ सक्छौ
धुखहरुलाई नजिक बाट महसुश गर्न सक्छौ
फुल पनि खुशी साथ तिमी सित बग्दै जान्छ
फोहर मैला पनि तिमी संगै बगेर जान्छ
कसरी तिमीले अंगाल्न सक्छौ त्यो तिम्रो मा भर पर्छ
पानी भए दुनियाको प्याश मेत्न सक्छौ
हरियाली बन जंगल दिन सक्छौ
भोको पेटलाई अन्न दिन सक्छौ
बरफ भए तिमीलाई पगलिनु समय लाक्छ
त्यति समय मा यो संसार मरी सक्छ
बरफ जस्तो भएको छ संसार
कहिले नपग्लिने चिसो मुटु भएको छ
तिम्रो अगि दुई हात जोड्दै
भुईमा घोढ़ा टेक्दै बिन्ती गर्छु
जमिने बरफ न भै देऊ
No comments:
Post a Comment