ड्रिस्थिबिहिन भएको छु
अन्योल न ठानी दिनु होला
अपाङ्ग भएको छु
साथ हिड्न सक्दिन होला
सपनीमा कतै नाम तिम्रो लिए
अन्योल न ठानी दिनु होला
बतासिएर कतै तिम्रो छेऊ आए
घ्रीणाले न हेरि दिनु होला
ढुंगालाई फोरेर मुर्ति बनाउने
म कुनै कलाकार होईन
नीरजिउ मुर्तिलाई पुजा गर्ने
म अन्धो पुजारी होइन
No comments:
Post a Comment