कता कता राखेन तिमीलाई
यो आखाँ भरी यो छाती भरी
राख्नेछु सधैँ तिमीलाई यो मुटुमा
जीवनको अन्तिम साश मा पनि
तृष्णा छ कहिले न मेटिने
तिम्रो आशुँको तप्काना भए हुन्छ
जरुरत त छ तिम्रै साहारा को
तिम्रो छायाँ भए पनि हुन्छ
भेटिन्छ भेतिन्दैन तिमीलाई फेरि
त्यो चौतारी गोरेटोमा फेरी
राख्नेछु सधैँ तिमीलाई यो मुटुमा
जीवनको अन्तिम साश मा पनि
No comments:
Post a Comment