धेरै रोएर आशु सुकौउदिन
आशुलाई पानीको तुल्ना गर्दीन
यो खुसी मा पनी बगिरहनछ
धुख पर्दा यसलाई थाम्न सक्दिन
आज मन रोही रह्यो धेरै बेर
आशु आखाको दाढी मा अल्जी
रह्यो
न भित्र पसेर बेथा नै लुकौन सक्यो
न बाहिर झरेर बेथा नै पोखौन सक्यो
हर आशुको थोपा थोपाहरुमा अन्जानमै तिमीलाई बगाई पठाए
तिमीलाई सम्जिरह्न्दा यो भीडमा
आसुको थोपा भित्र तिमीलाई कहाँ हराई पठाए
No comments:
Post a Comment