Thursday, February 19, 2015

जिन्दगीको दुखी गीत सुनाए
तिमीलाई झन् दुखी बनाए
सँदै तिमीले बिस्वाश गरेऊ
सँधा मैले बिस्वशगात गरे

न कुद्ने चक्काको तिमी
अर्को चक्का बनी साथ हिडीरहेऊ
न लेख्ने कलम को सँदै तिमी
मसी भएर पन्नाहरु कोरीरहेऊ

म गर्जिने बादल मात्र हु
बारिश भएर हरियाली दिन सक्दिन
म समुन्द्रको बिशाल छाल हु
जीवन कसैलाई दिन सक्दिन

No comments:

Post a Comment