Wednesday, February 25, 2015

आज अल्छि लागेको दिन
काम केहि न हुन सकेको दिन
मन भरि रिस मात्रै उठीरहेको बेला
मन नपरि परि ठिकै हुनु हुन्छ दाई
भन्दा
झन कति रिस उठ्यो होला मलाई
के गर्नु मानव चरित्र येस्तै हुन्छ
मानव चरित्रलाई चित्रण गर्न
भौदिक मानिस , बुद्धिजिबीले
बिस्लेशन गर्न सक्दैन
म नाथे त को हो र
यती चै भन्न सक्छु
मन भित्र जतिकै रिस छ भने पनि
ओठमा मुश्कान लिएर बोल

No comments:

Post a Comment