बर्षामा भिझ्दै झरीकाे संगीत
मनभरी आनन्दको लहर
सावन संगै नयाँ शीतलता
चरा चुरूंगी नयाँ गीत रच्छ
बादल चिरी आएको किरण
जब तिम्रो लजालु मुस्कानलाई छुन्छ तब एउटा नयाँ संसारको सृष्टि हुन्छ
वर्षा झरीमा नयाँ चित्रनै कोरिन्छ
घुम्टो उठाई लजालु नयन ले त हेर
छम छम घुंगुरूकाे आवाज संग त नाँची त हेर
मदूहोस यो रात तिम्रो अंगालो मा लपेटि दिन्न्दा
रात पनि एक पल्ट अतालिदिन्छ
तिम्रो लजालु मुस्कान भित्र लुक्न सके
याे जीवनी नै मेराे सम्पूर्ण भइ दिन्छ।
No comments:
Post a Comment