बाटोमा कोहि पनि बदलिनु सक्छ
कतै बदले भने नयाँ यात्रा सुरु गर्नु
बादलको पनि आफ्नै यात्रा हुन्छ
त्यस पछि पानीको आफ्नै यात्रा हुन्छ
रुनु मन लागे रोई दिनु नरोक्नु आँसुको आफ्नै यात्रा हुन्छ,रित्तिनु दिनु हास्नु मन लागे बेस्शरी हास्नु नथाम्नु. खुशीको आफ्नै आँसु हुन्छ,झर्नु दिनु
No comments:
Post a Comment