बित्दै गरेको समयले अन्तिम पल्ट फर्केर हेर्यो
डुब्नै लागेको घामले फेरी
एक पल्ट क्षितिज बाट हेर्यो
लझाउदै लझाउदै जुनले पनि
आखिरी पल्ट भावनालाई चोरेर हेर्यो
अन्यौलमा परेको माया पनि
काडामा अल्झे झै अल्झिन्छ
हिड्दा हिड्दै भत्केको बिश्वाश पनि
आँखामा सपना अल्झे झैँ अल्झिन्छ
No comments:
Post a Comment