माया दिनु धेरै सजिलो हुन्छ
माया पाउनु धेरै गाह्रो हुन्छ
माया गर्छु भन्दै भागी जानेलाई
बिर्शी दिनु धेरै गाह्रो हुन्छ
खुल्ला आकाश मा उडेर साचो माया दिएर हेर
त्यती बेला मायालुको मायाको मुल्याकन गर्न सक्छौ
मानिस भित्रको चोटलाई तिमीले आफ्नो सम्झेर हेर
यथार्थ मा लुकेको मायालुको मनोभाव बुज्न सक्छौ
भित्रको भाव सित माया ऋण मा मागे
एक्लो पन को लागि माया पनि पैचो मागे
मायाको ऋण तिर्न नसकेर आँफै भिकारी भए
पैचो फर्काउनु नसकेर आफु सित आँफै नाङ्गो भए
No comments:
Post a Comment