सुटुक्क तिमीलाई एउटा कथा भन्छु
फाटेको हाल्फ़ प्यान्ट लगाको
हातमा सुखा रोटी मगमा फिखा च्या
उसलाई हेर्दा आत्मा सन्तुस्त देखिन्छ
काक्रामा ढल्ले खुर्सानी दलेर खान पाए धेरै खुशी
गुडकाे मिठाई,मुराइकाे डल्ला खान
पाए उ खुशी
फिता चुट्टेकाे चप्पल त्यसलाई फिङसियाेले अट्काकाे
ढुंगामा ठाेकेर बुडी औल्ली बाट रगत बगेको
दबाई को नाम मा मारापाचे को रस
चुवाको
म त्यसमै खुशी थिए जस्तो लाग्छ
अहिले आएर चाहना माथी चाहना
कहिले न पुग्ने मानिसको चाहना
सबैलाई अघि अाउने चाहना
म पनि त्यसमा सामिल छु थाकी सके तर पनि यो संसारले बिसाउनु दिन्दैन
सुटुक्क तिमीलाई एउटा कथा भन्छु
कतिनै जितेर हासिल गरे पनि
कतिनै जीवनी संग हारे पनि
जित्नेको , हार्नेको आखिर
त्यही चिता त रहेछ त्यही खाल्डा त रहेछ
जित्नेलाई पनि सम्झेको जस्तो गर्छ
हार्नेलाई पनि सम्झेकोइ हुन्छ
Faliur is the piller of success
अन्तमा गएर दुई जनानै बराबर रहेछ
त्यसैले तिमीलाई सुटुक्क भन्छु
तिम्रो सफलतामा मेरो हारको पनि भूमीका छ
No comments:
Post a Comment