एउटा आकार अवश्य चित्र तिमी
थरि थरिको रंग ले भरेको म
ब्यथा तिमीले धुई सकेको हो भने
चोट पिउने एउटा टुटेको हिर्दै म
नयाँ आकार नौलो अनुहार
बदलिन्दै गरेको ऋतु जस्तो
किनेर किन्न न सक्ने जीवनी
बेची जान्छु मिर्तुको दोकान मा फेरी
फ्यालिएको कागजको नाव आज
नदि तर्न कोशिश तिमीले गरेकै थियौ
पानीले भिजेर लथालिङ्ग भएको
त्यही कागजमा केही सब्द तिम्रो सम्झना पुरा चित्र भएर तिमी आउदा फेरी
No comments:
Post a Comment