अन्धकार रात आज एक्लो छ
जुन पनि एक्लो टाेललाई रहेको छ
ताराहरु कता कता रुँदै छ
ब्यथा हावा संग एक्लै बग्दै जान्दै छ
शुन्यतामा पातको आवाज पनि कति भयानक सुनेको
भत्किएको जिन्दगीमा अलि कति
चोट पनि कस्तो भयानक लागेको
रात न बोली बस्छ म पनि चुप चाप
निद्रा पनि आई बाग्छ अन्दकारमा म एक्लै
शुन्यता छाएको छ झन् म एक्लै
तिमी आए भए हुन्थ्यो न आए म एक्लै
No comments:
Post a Comment