Thursday, July 23, 2015

घामको किरण संगै हाम्रो यात्रा
त्यही चौतारी बाट शुरू गरयौ
घामको अन्तिम किरण संगै
त्यही चौतारीमा आज बिसायौ

तिमीले त्यही चौतारीको बाट
अर्को नयाँ यात्रा सुरु गरयौ
आफु त्यही च्याप्टाे ढुंगा मा बसेर
बिताए आफ्नो सारा जिन्दगी

मुर्झाएकाे शरीर लिएर तिमी कतै
कुनै साझ फर्कि आयौ भने
मेरो मृत सरिर त्यही
च्याप्टाे ढुंगा मुनी पर्खी रहेको हुन्छ

No comments:

Post a Comment